Showing posts with label Development. Show all posts
Showing posts with label Development. Show all posts

Saturday, April 23, 2011

Online Media in Nepal: A profile study

Snapshot_20110422_2

By: Shekhar KC

Bachelor in Media Studies, Kathmandu University

 

Slide1Slide2Slide3Slide4Slide5Slide6Slide7Slide8Slide9Slide10Slide11Slide12Slide13Slide14Slide15Slide16Slide17Slide18Slide19Slide20Slide21Slide22Slide23Slide24Slide25Slide26Slide27Slide28Slide29Slide30Slide31Slide32Slide33Slide34Slide35Slide36Slide37Slide38Slide39Slide40Slide41Slide42

Sunday, April 17, 2011

म खातेको कुरा कस्ले सुन्छ यहाँ

 

Ramesh Ghimire, Kavre Multiple Campus

 

खै यहाँ कसलाई छ देशको चिन्ता?

नेता कुर्सीतान्न र भ्रस्टाचा गर्नमानै व्यस्तभए

जनता सहिद भएर रगतको खोला बगाएर गए

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले फुच्छ यहाँ?

steet childnrenepal_map

 

खै यहाँ कसलाई छ देशको चिन्ता?

नेतालाई चिल्लो गाडी चढी क्यासीनो भए पुग्छ

जनतालाई सदरमुकाम आउन डाँडानै काट्नुपर्छ

म खातेको कुरा कस्ले सुन्छ यहाँ

नेपाल आमाको आँशु कस्ले फुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

धनि मानिसले गरिब वर्गलाई शोसिरहेछ

महङगीले आकास छोएको कस्ले देखेको छ

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले पुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

शान्ति र संविधान खोज्न कहाँ जाने

दिनहु नेपाली जनताहरुको हत्याभयो रे

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले पुस्छ यहाँ?

 

खै यहाँ कस्लाई छ देशको चिन्ता?

आफ्नो स्वार्थ पुरागर्नेहरु हजारौँ पाए

हामी जस्तो टुहुरा र खातेलाई कस्ले हेर्ने

म खातेको कुरा कस्ले सुन्छ यहाँ?

नेपाल आमाको आँशु कस्ले फुस्छ यहाँ?

 

रमेश घिमिरे

बिए प्रथम वर्ष

काभ्रे बहुमुखी क्याम्पस

बनेपा काभ्रे

सहयात्राको सह- सचिव